राष्ट्रिय समाचार

News-Image

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ राकाथुम घर भएका ५३ वर्षीय विर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, हतुवागढी गाउँपालिका-९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र ग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । बाँके, राप्तिसोनारी गाउँपालिका-२ हर्दवास्थित राप्ती नदीको बीच भागमा सोही गाउँपालिका-२ माथेबास बस्ने ७५ वर्षीय दल बहादुर खत्री बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं, नागार्ज... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पर्सा, ठोरी गाउँपालिका-५ हुलाकी सडकस्थित बाघमोर्चा पुल नजिक ब्रहमानगरबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ स ७६४ नम्बरको अटो लोडर र बा.५९ प ६३९२ नम्बरको मोटरासाइकल एकआपसमा... थप हेर्नुहोस्

News-Image

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवन, भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरका... थप हेर्नुहोस्

News-Image

अमेरिका पठाउने भन्दै चार करोड ठगी गरेको अभियोगमा पक्राउ

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडौँ म... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै करिब १५ करोड रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ जेष्ठ २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै तीन सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ जेष्ठ २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, बिराटनगर महानगरपालिका-४ दुधफारमा चोकस्थित सडकमा प्र.१-०४- ००१ ज ००१४ नम्बरको म्याजिक ना.७ ख १८७६ नम्बरको तेलको ट्याङकरमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा म्याजिक चालक स... थप हेर्नुहोस्