राष्ट्रिय समाचार

News-Image

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङ... थप हेर्नुहोस्

News-Image

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राज... थप हेर्नुहोस्

News-Image

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रद... थप हेर्नुहोस्

News-Image

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दश जनाभन्दा बढी घाइते

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वा... थप हेर्नुहोस्

News-Image

टिपर र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा शुक्रबार टिपर र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५... थप हेर्नुहोस्

News-Image

चुनकुमारी हत्या प्रकरण : छ जना पक्राउ

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिन... थप हेर्नुहोस्

News-Image

मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको त... थप हेर्नुहोस्

News-Image

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका क... थप हेर्नुहोस्

News-Image

मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखर... थप हेर्नुहोस्