राष्ट्रिय समाचार

News-Image

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

  • २०८१ मंसिर १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ । अन्नपूर्ण गाउँपालिका प्रवद्र्धक रहेको हनि हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीय हिसा... थप हेर्नुहोस्

News-Image

काठमाडौँको सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत फेला

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता... थप हेर्नुहोस्

News-Image

कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ५२ वर्षीय गिता बहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गिताले कोरिया पठाइद... थप हेर्नुहोस्

News-Image

कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

फ्रि भिषा फ्रि टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका-५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका-६ घर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ बहादुरगंज चोकस्थित सडक छेउमा बुद्धभुमी नगरपालिका-१० बस्ने ७३ वर्षीय विपस मल्लाह शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, कमला नगरपालिका-२ र जनकन... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सर्लाही, बागमती नगरपालिका-११ स्थित सडकमा बा.प्र.०२-०४५ प ३०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-११ स्कुल टोल बस्ने ५५ वर्षीय शिव थापाको शनिबार साँझ मृत्यु भएको छ । ठक्कर... थप हेर्नुहोस्

News-Image

प्राध्यापक डा देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका नेपाली विषयका प्राध्यापक डा देवी नेपाल अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुनुहुने भएको छ । भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीका नाममा स्थापित ‘निरू ... थप हेर्नुहोस्

News-Image

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ । अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न... थप हेर्नुहोस्

News-Image

मौसम : देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली र... थप हेर्नुहोस्