राष्ट्रिय समाचार

News-Image

बेलकोटगढी नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम हस्तान्तरण

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बेलकोटगढी नगरपालिकाले एक विशेष कार्यक्रमका बीच आफ्नो स्थानीय पाठ्यक्रम ग्रहण गरेको छ। नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिव दाहाल, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर राजलवट, विभिन्न वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र शिक्षा शाखाका अधिका... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेप... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित सडकमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बा.प्र.०३-०४ प ९५२६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीय अनिर... थप हेर्नुहोस्

News-Image

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका- ३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्द... थप हेर्नुहोस्

News-Image

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्‍याएको छ । बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरू भएको भैरवको रथलाई तलतर्फ ग... थप हेर्नुहोस्

News-Image

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका इलाम, सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घ... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटनामा दुई जनाको मृत्य, नौ घाइते

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको ... थप हेर्नुहोस्

News-Image

सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकनको आग्रह

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ । उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत... थप हेर्नुहोस्

News-Image

जहाँ देवीलाई चढाइन्छ दाम्लो

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो च... थप हेर्नुहोस्

News-Image

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क ... थप हेर्नुहोस्