राष्ट्रिय समाचार

News-Image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-२ घर भएका ४० वर्षीय रेवत बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपात र वर्षाको सम्भावना

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) देशका पहाडी भू-भागमा आंशिक बदली ... थप हेर्नुहोस्

News-Image

नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्लाही, हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्... थप हेर्नुहोस्

News-Image

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने लामा पक्राउ

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिङमारले १ जनालाई वैदे... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ तिलगङ्गास्थित सडकमा बा.९ च २११५ नम्बरको डिआई गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-९ गौरिघाट बस्ने झापा घर भएकी ५० वर्षीया रमिला बजगाइको बिहीबार स... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । दाङ, गढवा गाउँपालिका-२ पचाह बस्ने ८२ वर्षीया विधेदेवि चौधरी सोही ठाउँस्थित राप्ती नदीको बाँधमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै काभ्रे, बनेपा नगरपालिका-९ तिनधारा डेरा गरी... थप हेर्नुहोस्

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपात र वर्षाको सम्भावना

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ । देशका तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै छ सयभन्दा बढी व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढी व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाड... थप हेर्नुहोस्

News-Image

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८० माघ १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लागूऔषध मुद्दाका फरार प्रतिवादी कास्की, पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०८० जेठ १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना ठह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । झापा,  दमक नगरपालिका-७ स्थित डेरा गरी बस्ने इलाम माङसेबुङ गाउँपालिका-३ घर भएकी २८ वर्षीया ममिला राई आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । प्रहरीले आवश्यक अनुसन्धानको ... थप हेर्नुहोस्