
हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै अथन्म भएको सवारी दुर्घटनमा तीन जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-२२ मटेरीयामा प्र.२-००३ त ६०८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय राजेश रामको मृत्यु भएको छ । ... थप हेर्नुहोस्
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको ... थप हेर्नुहोस्
धादिङ, धुनिवेशी नगरपालिका-६ धार्के बस्ने जिवन रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ पुरानो धार्के बस्ने ४० वर्षीय विशाल मानन्धरसहित ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी... थप हेर्नुहोस्
अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका... थप हेर्नुहोस्
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान म... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-८ सिमपानी बस्ने ३६ वर्षीया सानुकान्छी लामा आफ्नै कोठामा गएराति मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-८ सिमपानी बस्ने... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमैयास्थित सडकमा ना.७ ख ९४९४ नम्बरको बसबाट लडेर सोही बसको टायरमा च्यापिएर बसमा सवार छिपहरमाई गाउँपालिका-३ झलमैया बस्ने २२ वर्षीय अर्जुन यादवको बि... थप हेर्नुहोस्
आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा कास्की, पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रत्नले पोखरा महानगरपालिका-२९ ... थप हेर्नुहोस्
बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राति घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप गौमूल गाउँपालिका नजिकै मालिवन भनी ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा खप्तड छेडेदह ग... थप हेर्नुहोस्
