राष्ट्रिय समाचार

News-Image

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

ठगी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने ३० वर्षीय प्रशान्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । थापा समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पु... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत विभि... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर... थप हेर्नुहोस्

News-Image

काभ्रेपलाञ्चोकको महाभारतमा दम्पती मृत फेला

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम ... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने २६ वर्षीय समिर मगर र सोही नगरपालिका-२ बस्न... थप हेर्नुहोस्

News-Image

सशस्त्र प्रहरी बलका प्रशिक्षार्थी अधिकृतहरूले गरे बञ्जी

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बलको 'सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमुका प्रशिक्षार्थी अधिकृतहरूले कुष्मामा रहेको 'द क्लिफ'मा बञ्जी गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको ... थप हेर्नुहोस्

News-Image

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी ... थप हेर्नुहोस्

News-Image

सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिने सात जना पक्राउ

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की, पोखरा महानगरपालिका-४ बस्ने ३८ वर्षीय यम बहादुर बिक, सोही महानगरपालिका-९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बि... थप हेर्नुहोस्

News-Image

संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ जेष्ठ ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट, गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मिश्र समेतले गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँ... थप हेर्नुहोस्