राष्ट्रिय समाचार

News-Image

पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबीच सहकार्य प्रक्रिया अघि बढेको छ । पोखरा-दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारीपत्रमा आज हस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाह र नेता पुनबीच भेट

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत वि... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक ... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : विभिन्न स्थानबाट १७७ शव सङ्कलन

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं ... थप हेर्नुहोस्

News-Image

‘आमा, धन्न बाँचेर आएँ’

  • २०८३ भाद्र १८, बिहीबार
  • |  प्रगति ढकाल

आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाउनुभयो । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उहाँ केहीबेर घुक्कघुक्क गर्दै रो... थप हेर्नुहोस्

News-Image

बाढी र पहिरोबाट सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । ... थप हेर्नुहोस्

News-Image

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र ... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा, १६२ अझै सम्पर्कविहीन

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३... थप हेर्नुहोस्

News-Image

मौसम : रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढीः डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हरा... थप हेर्नुहोस्