राष्ट्रिय समाचार

News-Image

रुकुम घटनामा भेरी नदीमा हराइरहेकामध्ये एक युवाको शव चार दिनपछि फेला

  • २०७७ जेष्ठ १४, बुधबार

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बुधबार फेला परेको छ । घटनाको चार दिनपछि थप एक युवाको शव फेला परेको हो। अझै दुई जना बेपत्ता छन्।... थप हेर्नुहोस्

News-Image

ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानीलाई निवेदन दिन सांसदको माग

  • २०७७ जेष्ठ १४, बुधबार

समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानी एलिजावेथलाई निवेदन दिन माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गुरुङले गुगौली सन्धि भारतसँग नभइ बेलायतसँग भएकाले उससँग कुरा गरेर ग्रेटर नेपाल... थप हेर्नुहोस्

News-Image

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ १४, बुधबार

रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएक... थप हेर्नुहोस्

News-Image

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ १४, बुधबार

भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा। शर्माका अनुस... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

  • २०७७ जेष्ठ १४, बुधबार

प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम कार्यसूचीबाट हटेको छ । आज संविधान संशोधन विधयेक पेश गर्ने कार्यक्रम भएपनि दलीय सहमति जुटन बाँकी रहेकाले कार्यसुची संशोधन गरिएको हो । यसअघि आजको बैठकमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेल... थप हेर्नुहोस्

News-Image

सेती नदीले बगाएर एकजनाको मृत्यु

  • २०७७ जेष्ठ १४, बुधबार

पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ... थप हेर्नुहोस्

News-Image

उपचाररत थप २१ जना कोरोनालाई जितेर घर फर्के

  • २०७७ जेष्ठ १४, बुधबार

नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमितहरुलाई निको भएपछि डिस्चार्ज गरिएको छ । मंगलबार राति कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराई रहेका ३० जना मध्ये २१ जना निको भएपछि डिस्चार्ज गरिएक... थप हेर्नुहोस्

News-Image

चौरजहारी घटनामा बेपत्ताको खोजीका लागि भेरी नदीमा गोताखोरको टोली परिचालन

  • २०७७ जेष्ठ १४, बुधबार

रुकुमको चौरजहारी घटनापछि बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिमप्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ। गाउँलेहरुको आक्रमणपछि नदीमा हाम फालेका भनिएका तीनजनाको शव फेला परेको छ भने अन्य तीनजना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि सशस्त्... थप हेर्नुहोस्

News-Image

नक्साको विवादका कारण भारतका नेपालीलाई दुःख दिइयो, एकै दिन पाँच हजार नेपाल भित्रिए

  • २०७७ जेष्ठ १४, बुधबार

कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ ... थप हेर्नुहोस्

News-Image

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

  • २०७७ जेष्ठ १४, बुधबार

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भ... थप हेर्नुहोस्