लिपुलेकमा तत्काल बोर्डर अब्जरभेसन पोष्ट-बीओपी पठाउने सरकारको तयारीपछि शसस्त्र प्रहरी बल-एपीएफ मुख्यालयले त्यस ठाउँमा आफ्नो टोली बस्ने ठाउँ खोजिरहेको छ । शसस्त्र प्रहरी प्रवक्ता प्रविन श्रेष्ठले सिमाभन्दा करिब एक किलोमिटर भित्र रहेको छाङरुमा बीओपी... थप हेर्नुहोस्
विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । २४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै डिस्चार्ज हुनेको सं... थप हेर्नुहोस्
मोरङ-नेपाल विद्यार्थी संघ मोरङ्गका पूर्व पदाधिकारीहरुले नेपाली भूमिमाथि भएको अतिक्रमणविरुद्ध विरोध जनाएका छन् । सोमबार विराटनगरको मेनरोडमा आयोजित कार्यक्रममा पूर्व पदाधिकारीहरुले भारतको हेपाहा प्रवृत्तीप्रति भर्त्सना गरेको छ । कोरोनाभाइरस कोभिड १९... थप हेर्नुहोस्
आन्दोलनकारीलाई रोक्न भनेर प्रहरी तम्तयार थियो । तर बबरमहलमा हात्तहुत्तै युवाहरुको समूह निस्कियो । ब्यानर र पुत्ला बोकेका उनीहरुले छिनभरमै नारा लगाउँदै आगो लगाए । युवाहरुले जलाएका पुत्ला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्रीलाई समर्पित गर्दै कविता सुनएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले म त भाग्यमानी शीर्षकको कविता वाचन गरेका हुन् । उनले कवितामा सीमा मिचिएको, लकडाउनका कारण श्रमिक आहत बनेको तर प्रध... थप हेर्नुहोस्
भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँ... थप हेर्नुहोस्
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहाद... थप हेर्नुहोस्
सरकारले नेपालको ताजा आधिकारिक नक्सा सार्वजनिक गर्नु पर्ने माग सांसदले गरेका छन् । संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेकपा नेता तथा सांसद भीम रावलले सरकारले तत्काल सम्पूर्ण नेपाली भूभागसहितको नक्सा सार्वजनिक गर्नु पर्ने म... थप हेर्नुहोस्
आगामी तीन दिन मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्था... थप हेर्नुहोस्
मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए। सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भन... थप हेर्नुहोस्