राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । झापा,  दमक नगरपालिका-७ स्थित डेरा गरी बस्ने इलाम माङसेबुङ गाउँपालिका-३ घर भएकी २८ वर्षीया ममिला राई आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । प्रहरीले आवश्यक अनुसन्धानको ... थप हेर्नुहोस्

News-Image

बैंकक प्रस्थान गर्न लागेका यात्रुको पैसा चोर्ने नेवानिका लोडर पक्राउ

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई का... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सल्यान, बागचौर नगरपालिका-८ कोटमौलामा रा.१ त ३८५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक कुमाख गाउँपालिका-६ वडागाउँ बस्ने १९ वर्षीय जनक बि... थप हेर्नुहोस्

News-Image

नक्कली नोटसहित दुई जना पक्राउ

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्लाही, मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । उनीहरूले नक्... थप हेर्नुहोस्

News-Image

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरूङले १ जनालाई वैदेशिक रोजग... थप हेर्नुहोस्

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपात र वर्षाको सम्भावना

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोर... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • २०८० माघ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका-२ टंकीस्थित सडकमा को.३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ बाँसबारी बस्ने ७० वर्षीय जय प्रकाश रेग्मीको मंगलबार साँझ मृत्यु भए... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८० माघ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सर्लाही, बलरा नगरपालिका-४ जब्दी टोल बस्ने २१ वर्षीया पुजा देवी सहनी आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मोरङ, केराबारी गाउँपालिका-१० बस्ने ५९ वर्षीय धन बहादुर श्रेष... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०८० माघ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काभ्रे, बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपालीसहित ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरू... थप हेर्नुहोस्

News-Image

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० माघ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँस... थप हेर्नुहोस्