आफ्नै भक्तमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरीलाई थुनामा पठाउने आदेश दिनुपूर्व नै उनी भारत भागेका थिए । अदालतमा आत्मसमर्पण गरेसँगै... थप हेर्नुहोस्
बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो । कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा जारी गरेको सूचनामा ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार विहान विशेष पूजा गरिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको हो । विशेष पूजाका लागि ओलीका आफन्त बिहा... थप हेर्नुहोस्
तेस्रो लिङ्गी अजिता भुजेलको हत्या काण्डका आरोपी पाँचजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालसले सोमबार अजिताको हत्याका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ... थप हेर्नुहोस्
आज देशभरको मौसम सफा रहनेछ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकोले मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी ... थप हेर्नुहोस्
बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकल... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले रोक लगाउन सरकारसँग माग गरेको छ। कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारी फैलाएको अवस्थामा यसबाट सतर्कता अपनाउन सरकारले ढिलाइ... थप हेर्नुहोस्
नेपाल सरकारले अत्यावश्यक अवस्थाबाहेक विदेश नजान नेपालीहरुलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा सूचिकृत गरेपछि नेपाल सरकारले विशेष पूर्वसावधानी अपनाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए... थप हेर्नुहोस्
चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि आजै घर फर्काइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक... थप हेर्नुहोस्
मन्त्रिपरिषदको निर्णय बमोजिम अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ । मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरानाभाइरसको असर विश्वव्यापी रुपमा देखिएकाले नेपाललाई क... थप हेर्नुहोस्