राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा सामान्य रही ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र स... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले हाल नम्बर नखुलेको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार पर्वत घर भएकी ४६ वर्षीया लक्ष्मी कुमार... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । गुल्मी, मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका- ४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । कपिल र सोही गाउँपाल... थप हेर्नुहोस्

News-Image

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित दुई जना पक्राउ

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा, भागेश्वर गाउँपालिका-३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसियानी बस्ने ४५ वर्षीया कान्ती देबी मुखिया बिन आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कपिलवस्तु, यसोधरा गाउँपालिका-१ ठुलो पकडी बस्ने २२ वर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान... थप हेर्नुहोस्

News-Image

कुटपिटबाट एक जनाको मृत्यु, घटनामा संलग्न आठ जना पक्राउ

  • २०८० आश्विन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ । कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन त... थप हेर्नुहोस्

News-Image

तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० आश्विन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिंहले १ जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आ... थप हेर्नुहोस्