राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । महोत्तरी, लोहारपट्टी नगरपालिका-९ लेउरीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-७ डेरा गरी बस... थप हेर्नुहोस्

News-Image

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।  सुन जस्तो धातु देखाई ठगी गरेको आरोपमा बालाजु एरियाबाट प्रहरीले शुक्रबार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट सात जना पक्राउ परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार दिउँसो सात जनालाई पक्राउ गरेको हो । पकरौ पर्नेमा भण्डारी... थप हेर्नुहोस्

News-Image

आज विश्वकर्मा पूजा‚ वास्तु दिवसका रुपमा मनाइँदै

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपम... थप हेर्नुहोस्

News-Image

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिम... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० भाद्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्टार बोर्डिंङ चोकस्थित सडकमा लु.२ ख ५९१८ नम्बरको गाडीले रा.१ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान ठक्कर दिँदा अटो सवारमा तुलसीपुर उपमहानगरपालिका-... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० भाद्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ गौशला रुन्चे डाँडास्थित सम्झना गेष्टहाउस एण्ड लजमा काम गर्ने काठमाडौं महानगरपालिका-१० घर भएका ४६ वर्षीय महेश केसी आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै प्यूठ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

  • २०८० भाद्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको महादेव गाउँपालि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० भाद्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूर-पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेश... थप हेर्नुहोस्