
आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा सुनसरी, धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको भन्ने खबर प्र... थप हेर्नुहोस्
गत भदौ २९ गते राति काठमाडौं तिनकुनेस्थित दिव्य स:मिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसीटिभी मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो । यसैगरी गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने क... थप हेर्नुहोस्
दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागिरहेको जल तथा ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापा, शिवसताक्षी नगरपालिका-८ सम्झना चोकमा मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साइकललाई ठक्कर दिई आइतबार साँझ दुर्घटना हुँदा साइकलमा सवार शिवसताक्षी नगरपालिका-८ बस्ने ३१ वर्षीय दि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन खरिबोट डेरा गरी बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै गु... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ परेका छन् । मोरङ, केराबारी गाउँपालिका-१० बगैचाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ४ सय ७० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन तामाङलाई आइतबार ... थप हेर्नुहोस्
करिब ६ सय १४ किलो गाँजासहित चितवन र मकवानपुरबाट पाँच जना पक्राउ परेका छन् । चितवन, राप्ती नगरपालिका-३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालि... थप हेर्नुहोस्
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई आइतबार बिहान प्रहीले पक्राउ गरेको छ । गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्त... थप हेर्नुहोस्
तनहुँमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आज(सोमबार) बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटनामा प... थप हेर्नुहोस्
