
देशका विभिन्न स्थानबाट मृत अवास्थाना १० जना फेला परेका छन् । बझाङ, छबिसपाथिभेरा गाउँपालिका-४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका-१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालि... थप हेर्नुहोस्
बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सप्तरी, कंचनरुप नगरपालिका-११ सुन्दरी खोलाको बगरमा सोही नगरपालिका-७ वलुवा चोक बस्ने २० वर्षीय राहुल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुज... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । स्वयम्भू... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, अर्जुनधारा नगरपालिका-४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विवेकले ... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइर... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ चौपत्तास्थित सडकमा युपि ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेबी चौरासियाको ब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कैलाली, जानकी गाउँपालिका-६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाउँपालिका-९ बस्ने ५५ वर्षीय रंग कडारा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, ब्यास नग... थप हेर्नुहोस्
हुम्लाबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । हुम्ला, सिमकोट गाउँपालिका-५ माथिल्लो बजार बस्ने ५१ वर्षीय ओमकार लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा... थप हेर्नुहोस्
