
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बा.३ ख ४८४८ नम्बरको बस र बा.६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोक्किएर बा.प्र ०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र ०२-०४१ प ४८३८ न... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । तेह्रथुम, फेदापा गाउँपालिका-२ पधेरी खोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बर्दिया, बढैयाताल गाउँपालिका-७ राजापुर बस्न... थप हेर्नुहोस्
अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ सहित ८ जनालाई शुक्रबार दि... थप हेर्नुहोस्
सिरहा, सिरहा नगरपालिका-१७ माडर काली चोकबाट स्रोत नखुलेको नगद ४४ लाख नेपाली रूपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजय कुमार साह र सोही नगरपालिका-१७ माडर बस्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सिरहा, लहान नगरपालिका-२३ करैयाटोल बस्ने ६० वर्षीया फुलेश्वरी देवी यादव सोही ठाउँस्थित नर्सरी महादेव वन समुदायको अगाडि शुक्रबार मृत अवस्थाम फेला परेकी छिन् । भदौ १४ गते भैंसी चराउन गएकी उनी घर... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । झापा, दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राईसहित ६ जनालाई बिहीब... थप हेर्नुहोस्
मकवानपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोट... थप हेर्नुहोस्
