
सामाजिक संस्था वान प्रपोजद्वारा नागर्जुन नगरपालिकास्थित सामुदायिक विद्यालय श्री जन उद्घार माध्यमिक विद्यालयमा विपन्न समुदायका महिलाहरु, विद्यालयका अभिभावकहरू तथा शिक्षिकाहरू गरी करिब १०० जनालाई पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतनामुलक ... थप हेर्नुहोस्
ककनी स्ट्रबेरी खेतीमा प्रख्यात छ । यस क्षेत्रका धेरै युवाहरूको यो खेतीमा आर्कषण बढ्दो छ । अहिले एक घर, एक स्ट्रबेरी खेती जस्तै भएको छ ककनी । वैदेशिक रोजगारीको मोह त्यागेर आधुनिक तवरबाट स्ट्रबेरी खेतीमा लागेका किसानमध्ये छेसाङ तामाङ सफल किसानको रूपमा ... थप हेर्नुहोस्
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका-८ घर भई कठमाडौं टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य ... थप हेर्नुहोस्
अठार वर्षअघि मजदुर बनेर म्याग्दीको बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी सङ्घर्ष, मेहनत ग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफलस्थित ईलाम मेची गेष्ट हाउसको कोठमा नुवाकोट खर्कभञ्याङ घर भएका ४१ वर्षीय यम बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, मायादेव... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ग.१६ प ६९६८ नम्बरको मोटरसाइकल र बा-प्र-०१-००४ क ०५७३ नम्बरको ट्याङकर एकआपसमा ठक्कर खाई... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी डेरा गरी बस्ने ओखलढुङगा मोलुङ गाउँपालिका-७ घर भएका ४८ वर्षीय गेल्बु शेर्पा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ... थप हेर्नुहोस्
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका-५ कुमालटार बस्ने ५६ वर्षीय रामेश... थप हेर्नुहोस्
