राष्ट्रिय समाचार

News-Image

मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा वरिष्ठ नेता खनालको जोड

  • २०७६ श्रावण १८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५औ... थप हेर्नुहोस्

News-Image

गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छ : नेता भुसाल

  • २०७६ श्रावण १८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ गोरखाले शनिबारगोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्... थप हेर्नुहोस्

News-Image

सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ छः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ श्रावण १८, शनिबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उनले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको... थप हेर्नुहोस्

News-Image

प्रेमिकासँग श्रीमानले आत्माहत्या गरेपछि श्रीमती र छोरीको बिचल्ली (भिडियोसहित)

  • २०७६ श्रावण १८, शनिबार

राजधानीमा पछिल्ला दिनहरुमा अपराधिक घटनाहरु बाहिर आउँन थालेका छन् । यस्तै, भक्तपुरमा एक जोडीले झुन्डिएर आत्महत्या गरेका छन । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल भक्तपुर बोडेस्थित डेरामा बस्दै आएका विवाहित जीवन तामाङ र उनकी प्रेमीका मंगली तामाङले कोठा भि... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री शनिबार सिंगापुर जाँदै

  • २०७६ श्रावण १८, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ ९एनयुएच९ मा स्वास्थ्य परीक्षणका गर्न आज साँझ त्यसतर्फ जाँदै छन् । गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बे... थप हेर्नुहोस्

News-Image

साढे ३३ किलो सुनकाण्ड : न्यायाधीशमाथिको कारवाही के होला ?

  • २०७६ श्रावण १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा विराटनगर उच्च अदालतबाट एक वर्षअघि जारी भएको आदेश सदर गरेपछि यसअघि न्यायाधीशहरुमाथि भएको कारवाहीको विषयमा प्रश्न खडा भएको छ । ३७ जना अभियुक्तमध्ये सुन व्यापारी महावीरप्रसाद गोल्... थप हेर्नुहोस्

News-Image

केही समयपछि राहातको केही कार्यक्रमसहित प्रदेश नं २ मा आउँछुः प्रधानमन्त्री ओली

  • २०७६ श्रावण १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् । प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढीपीडितका समस्या तत्कालीनभन्दा पनि दीर्घक... थप हेर्नुहोस्

News-Image

जग्गा खण्डिकरण बढी भयो : मन्त्री खनाल

  • २०७६ श्रावण १७, शुक्रबार

कृषि तथा पशुपक्ष विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन करोड जनसङ्ख्या रहेको देशमा तीन करोड सात... थप हेर्नुहोस्

News-Image

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : नेता नेपाल

  • २०७६ श्रावण १७, शुक्रबार

नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। ‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक सं... थप हेर्नुहोस्

News-Image

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

  • २०७६ श्रावण १७, शुक्रबार
  • कालिका खड्का

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो ... थप हेर्नुहोस्