रोचक

News-Image

विद्यार्थीले विदा माग्नुको बहाना बाहिरिँदा दुनियाँ चकित, विद्यालयले विदा दिएपछि झनै चकित !

  • २०७६ भाद्र १८, बुधबार

तपाईले आफुले विद्यालयमा विदा माग्नुपर्दा कस्तो–कस्तो बहाना बनाउँनु भएको छ रु कतिले त विदा नलिनु भएको वा भन्दै नभनेर विदा बस्नु भएको पनि हुन सक्छ । तर सामान्यतया विदा माग्ने चलन सरकारी निजी दुवै विद्यालयमा नियम हुन्छ । तर अहिले बाहिर आएको एक विदा म... थप हेर्नुहोस्

News-Image

अचम्म ! कानले ८० सेन्टिमिटर बेलुन फुलाउन सक्ने व्यक्ति (भिडियो सहित)

  • २०७६ भाद्र १५, आईतवार

सामान्यत बेलुन मुखको सहायताबाट फुलाइन्छ। तर भारतमा एक मानिसले कानबाट बेलुन फुलाएका छन्। उनले ३ मिनेटको समयमा ८० सेन्टिमिटर लामो बेलुन फुलाएका हुन्। ३२ वर्षका चन्द पासा दक्षिण भारत एल्लारेड्डीका हुन्। उनले बेलुन फुलाउने बेला नाक र मुख बन्द गरेका थि... थप हेर्नुहोस्

News-Image

के अल्छि व्यक्तिहरु बढी बुद्धिमान हुन्छन् ? अध्ययनले त यसै भन्छ त

  • २०७६ भाद्र १३, शुक्रबार

सामान्यतया अल्छी व्यक्तिहरुलाई परिवारले मात्रै होईन समाजले पनि राम्रो मान्दैन् । तर अमेरिकी अनुसन्धानकर्ताहरूले अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुका अनुसार अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा बढी चलाख हुन सक्छन् । सर्तचाहिँ के छ ... थप हेर्नुहोस्

News-Image

शरीरका कुन ठाउँमा कोठी हुँदा के हुन्छ ?

  • २०७६ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु पाल्ने गरिन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । यद्यपी मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने शास्त्रले बताउँछ । हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले ... थप हेर्नुहोस्

News-Image

पतिको औधि मायाँले दिक्क भएर पत्नीले मागीन डिभोर्स

  • २०७६ भाद्र ९, सोमबार

पुरुष र महिलाबीच सम्पत्ति, खराब आचरण, शारीरिकसमस्या आदि विभिन्न बेमेलका कारण डिभोर्स हुने गरेको त थाहा छँदै छ । तर, एक महिलाले आफ्नो पतिसँग डिभोर्स माग्दा यस्तो कारण बताइन् जसले गर्दा सुन्ने हरेक व्यक्ति अचम्ममा परेका छन् । यूएईकी ती महिलाका अनुसा... थप हेर्नुहोस्

News-Image

बिरालो: प्रजातिको अस्तित्व, जासुसी र वैज्ञानिक न्यूटनबीचको सम्बन्ध

  • २०७६ भाद्र ८, आईतवार

बिरालाहरूले मानवलाई खासै महत्त्व दिदैँनन् तर पनि बिरालाहरू गजब भन्ने शब्दको पर्याय ठानिन्छन्। हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेका छौँ। अधिकांश समय सुत्ने भएपनि उनीहरू विश्वकै सबैभन्दा लोकप्रिय घरपालुवा जन्तु पनि हुन्। तर तपाईँलाई ... थप हेर्नुहोस्

News-Image

बिहे गरेको तीन मिनेटमै डिभोर्स

  • २०७६ भाद्र ४, बुधबार

कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् । अदालतमा जाँदै गर्द... थप हेर्नुहोस्

News-Image

स्यान्डविच दिन ढिलाई गरेपछि वेटरको गोली हानी हत्या

  • २०७६ भाद्र २, सोमबार

पेरिसको एक बाहिरी क्षेत्रमा पिज्जा र स्यान्डविचको एक रेस्टुरेन्टमा ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । वेटरले स्यान्डविच ल्याउन ढिला गरेकाले उनको हत्या गरिएको बताइएको छ । पेरिसको पूर्वी क्षेत्रमा रहेको नोइजी ल ग्रान्डको एक रेस्टुरेन्टमा ग... थप हेर्नुहोस्

News-Image

बिरालोले किन घाँस खान्छ ? यस्तो छ कारण

  • २०७६ भाद्र १, आईतवार
  • एजेन्सी

बिरालोले हरियो घाँस खान्छ। हामीले पनि देख्दै र सुन्दै आएको कुरा हो यो। तर बिरालोले किन घाँस खान्छ ? यसै विषयमा अमेरिकाका अनुसन्धानकर्ताले अनुसन्धान गरेका छन् र केही तथ्य पत्ता लगाएका छन्। वैज्ञानिकहरुका अनुसार जतिपटक बिरालोले घाँस खान्छ, उसले त्यतिपट... थप हेर्नुहोस्

News-Image

विश्वको सबैभन्दा महँगो आलु चिप्स, ६४०० रुपैयाँमा जम्मा ५ वटा

  • २०७६ श्रावण २९, बुधबार

आजको समयमा आलु चिप्स कसलाई मन पर्दैन र, प्रत्येक व्यक्ति यसलाई खान खोज्दछ । जब हामीलाई भोक लाग्दछ वा हामी कतै यात्रा गर्दछौं हामी चिप्स किनेर खान्छौं किनकी यो चटपटे, पीरो पीरो र कुरकुरे हुन्छ । सामान्यतया चिप्सको प्याकेटको मूल्य २०, ३० वा ४० रुपैय... थप हेर्नुहोस्