
चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु ... थप हेर्नुहोस्
चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेज... थप हेर्नुहोस्
नेपालगञ्ज, ३२ जेठ । नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट २० लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नाय... थप हेर्नुहोस्
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला... थप हेर्नुहोस्
बाग्लुङ, ३० जेठ । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता... थप हेर्नुहोस्
मिस नेपाल २०१८ कि शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छिन् । सुजुकी टु ह्विलरका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्जका लागि खतिवडालाई ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको हो । कम्पनीले स्कु... थप हेर्नुहोस्
जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले तेस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले जीत हात पार्न सफल भएको हो । अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिममा लगातार तीन विकेट गुमाउँदै ४१ ... थप हेर्नुहोस्
सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घुससहित रंगेहात पक्राउ गरेको हो । इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेत... थप हेर्नुहोस्
२९ जेठ । आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त र... थप हेर्नुहोस्
गाईघाट, २९ जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वती खोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ... थप हेर्नुहोस्
