स्थानीय समाचार

News-Image

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

  • २०८२ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगा... थप हेर्नुहोस्

News-Image

छाउपडी प्रथाविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कूरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केह... थप हेर्नुहोस्

News-Image

चौसठ्ठी हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले ... थप हेर्नुहोस्

News-Image

युवा तथा बालबालिका केन्द्रित प्रतिवेदन उच्च आयुक्तको कार्यालयमा

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा क्रियाशील संस्था युवालयले डिकेए अष्ट्रियाको सहयोगमा नेपालको बाल–केन्द्रित बालबालिका र वातावरण तथा जलवायु न्यायसम्बन्धी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयमा पेस गरेको छ । यही साउन १ गते ... थप हेर्नुहोस्

News-Image

व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जाका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थाल्नुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आउनुभएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गर्नुभएको हो ... थप हेर्नुहोस्

News-Image

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा रु ७० ... थप हेर्नुहोस्

News-Image

देवघाटमा साउने मेला, बिहानैदेखि भक्तजनको भीड

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ... थप हेर्नुहोस्

News-Image

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम सम्पन्न भएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गा... थप हेर्नुहोस्

News-Image

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् । अहिले बागलुङको ‘ब... थप हेर्नुहोस्

News-Image

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ । गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्... थप हेर्नुहोस्