स्थानीय समाचार

News-Image

आजदेखि रात्रिकालीन बससेवा सञ्चालन हुने

  • २०८३ बैशाख १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७:०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि पहिलो चरणम... थप हेर्नुहोस्

News-Image

उज्यालो बागलुङ कार्यक्रम : ‘हाइमास्ट’ प्रविधिको सडक बत्ती जडान

  • २०८२ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा पहिलोपटक बागलुङ बजारमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको छ । बागलुङ बजारका मुख्य चोक, पर्यटकीयस्थल, बसपार्क तथा अस्पताल क्षेत्रमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राविधिकरणको साझेदारी ... थप हेर्नुहोस्

News-Image

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव हुँदै

  • २०८२ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित पत... थप हेर्नुहोस्

News-Image

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

  • २०८२ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्य... थप हेर्नुहोस्

News-Image

लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

  • २०८२ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गोरखा जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताउनुभयो । ... थप हेर्नुहोस्

News-Image

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ । जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो । नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख द... थप हेर्नुहोस्

News-Image

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाइजा र उहाँकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूला... थप हेर्नुहोस्

News-Image

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

  • २०८२ फाल्गुन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँप... थप हेर्नुहोस्

News-Image

पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्यफोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा रास्वपालाई झट्का : पाण्डे बाहिरिएपछि कांग्रेसतर्फ ढल्किँदै राजनीतिक समीकरण

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको क्रम बढिरहेका बेला त्यसको प्रभाव नुवाकोटमा पनि स्पष्ट देखिन थालेको छ। वरिष्ठ पर्यटन व्यवसायी तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका चर्चित उम्मेदवार सुमन पाण्डे ले पार्टी परित्यागको घोषण... थप हेर्नुहोस्