स्थानीय समाचार

News-Image

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

  • २०८२ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ । बेनीमा सोमबार भएको १८औँ नगरसभाले गत आवमा खर्च नभएको बजेटलाई ४३ वटा योजनाका लागि रु एक करोड २८ लाख ८५ हजार र सातवटा आन्तरिक रोजगारी प्रव... थप हेर्नुहोस्

News-Image

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सयभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ । पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालिका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर... थप हेर्नुहोस्

News-Image

अपाङ्गमैत्री छैनन् स्थानीय सरकार

  • २०८२ पुष १, मंगलवार
  • रामचन्द्र रायमाझी

विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोजगार दिने निकाय, सार्वजनिक यातायातका साधन, सार्वजनिकस्थल अपाङ्गताता अनकूलको नहुँदा अपाङ्गता भएका व्यक्तिले दिनहुँ... थप हेर्नुहोस्

News-Image

मध्यपहाडी राजमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

  • २०८२ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडी... थप हेर्नुहोस्

News-Image

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

  • २०८२ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो । त्यस अवधिमा रु १० लाखसम्मका १६, रु १० लाखदेखि २० लाखसम्मका ५३, रु २० लाखदे... थप हेर्नुहोस्

News-Image

लोप भए पानीघट्ट

  • २०८२ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एक दशक अगाडिसम्म निसीखोलाका दर्जनौँ स्थानमा पानीघट्ट थिए । त्यही घट्टमा यहाँका हजारौँ नागरिकले गहुँ, मकै, फाफर, कोदोलगायत पिसानी गरेर उपभोग गर्थे । तर अहिले कुनै पनि स्थानमा पानीघट्ट भेटिँदैनन् । गाउँगाउँमा विद्युतीकरण भएपछि पछिल्लो समय टोलै पच्छिे ... थप हेर्नुहोस्

News-Image

नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक

  • २०८२ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) उडान नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत ड्रोन उडान भइरहेको गुनासो बढेपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको... थप हेर्नुहोस्

News-Image

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

  • २०८२ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभ... थप हेर्नुहोस्

News-Image

पाँचथरमा छोराद्वारा बाबुको हत्या

  • २०८२ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । युवराज आइतबार बिहान १०:३० बजे घरदे... थप हेर्नुहोस्

News-Image

विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि ... थप हेर्नुहोस्