स्थानीय समाचार

News-Image

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

  • २०८२ भाद्र १८, बुधबार
  • हुमाकान्त पोखरेल

मंगलबार बिहान करिब १०ः३० बजे गुल्मीको मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भन्नुभयो, “तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबे... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियत... थप हेर्नुहोस्

News-Image

कमलपोखरीमा रामदेबेराको बाबा रामदेवजीको भजनोत्सव आयोजना हुदै

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा द्वारिकाधीश अवतार रामदेबेराको भगवान श्री रामदेवजीको भजनोत्सव कार्यक्रम आयोजना हुने भएको छ। भाद्र महिनाको दशमी तिथि (भाद्र १७ गते) को अवसर पारेर बाबा रामदेव भक्त मण्डल, काठमाडौंले आयोजना गर्न लागेको यो ... थप हेर्नुहोस्

News-Image

उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविरबाट ६२९ जना लाभान्वित

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपल्लो मुस्ताङको दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ती शिविर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा इलाका प्रशासन कार्यालय लोमान्थाङ र सम्बधित स्थानीय तहको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङका नागरिकलाई घरदैलोमै पु... थप हेर्नुहोस्

News-Image

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

  • २०८२ भाद्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा बाघको आक्रमणले सात बाख्रा मरे, आठ बेपत्ता

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वठा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन् । शितगङ्गा–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो । “बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वट... थप हेर्नुहोस्

News-Image

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर... थप हेर्नुहोस्

News-Image

छोरीद्वारा बाबुको किरिया : समाजमा सङ्घर्ष, प्रधानमन्त्री र पूर्वराष्ट्रपतिद्वारा समवेदना

  • २०८२ भाद्र ५, बिहीबार
  • राजकुमार पराजुली

विसं १९९३ असोज ३ गते जन्मनुभएका हरिप्रसाद सापकोटा पनौती नगरपालिका–१ (तत्कालीन रयाले गाविस)का अगुवा तथा कम्युनिष्टका लागि सेल्टरदाताका रूपमा अविचलीत रहनुभएको थियो । विसं २०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरिप्रसादलाई छोरा नभएको भनेर गरेको ह... थप हेर्नुहोस्

News-Image

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी हुनुहुन्छ । यसअघि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपुर्जा पाउँदा धेरै ख... थप हेर्नुहोस्

News-Image

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

  • २०८२ भाद्र ४, बुधबार
  • डम्मर बुढामगर

अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो ... थप हेर्नुहोस्