स्वास्थ्य/जीवनशैली

News-Image

शर्मा बिपी कोइराला प्रतिष्ठानका निमित्त उपकूलपति

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ । प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षि... थप हेर्नुहोस्

News-Image

नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

  • २०८२ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठ... थप हेर्नुहोस्

News-Image

भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने

  • २०८२ बैशाख ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली खानाको प्रवर्द्धनका लागि काडमाडौँको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ । नेपाली सेफ सोसाइटी र अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही वैशाख ६ गते शनिबार भृ... थप हेर्नुहोस्

News-Image

सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकनको आग्रह

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ । उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत... थप हेर्नुहोस्

News-Image

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यू... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा ... थप हेर्नुहोस्

News-Image

आज विश्व ‘अटिजम’ जागरुकता दिवस

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न सम... थप हेर्नुहोस्

News-Image

महिला र शिशुको कुपोषणमा काम गर्न स्वास्थ्यमन्त्रीको प्रस्ताव

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा थापा

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्... थप हेर्नुहोस्

News-Image

मार्च २४ तारिख : अन्तरराष्ट्रिय क्षयरोग दिवस

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

हरेक वर्ष मार्च २४ तारिखका दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको न... थप हेर्नुहोस्