प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामा आफूसँग असहमति नभई स्वास्थ्यका कारण आएको हो भनेपछि…
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजि ...