राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित
राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गर्नुभएको छ ।
अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्ध ...