भाटभटेनीका मालिकले दानमा दिएको जग्गामा एमाले पार्टी कार्यालय निर्माण नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार एमाले पार्टी कार्यालयल निर्माण गर् ...