रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु
रूसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालय जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ जना नेपाली नागरिकको मृत्यु भएको जानकारी दिएको हो ।
‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ ...