देउवाले बालकृष्ण खाँणले न्याय पाउनुहुन्छ भनेपछि…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् ।
मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । भैरहवासमेत पर्ने रुपन्देही क्षे ...