सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छिन् ।
सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा सपथलिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, 'हामीले उहाँको नाम धेरै अघिदे ...