मुख्य समाचार

समाचार रेखा

ललितपुरको इमाडोलमा आगलागी

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

स्रोत नखुलेको रकम सहित एक भारतीय पक्राउ

पाँच लाख ६४ हजार ट्रामाडोल सहित दुई जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । साईमनलाई ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोल सहित काठमाडौं महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो ।

पाँच लाख ६४ हजार ट्रामाडोल सहित दुई जना पक्राउ

माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अन्तर्वार्ता

स्वास्थ्य

विज्ञान प्रविधि

अर्थ–वाणिज्य

अन्तर्राष्ट्रिय

कला–साहित्य/मनाेरञ्जन