पोखरा महानगरपालिका–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ ।
सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल था ...