सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच भेटवार्ता, के भयो कुराकानी ?
सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । आज (बुधबार)सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अव ...