४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको जानकारी दिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्र
....