मुस्ताङको प्रदेशसभा (क) मा कांग्रेसका गुरुङ विजयी
नेपाली कांग्रेसका नम्डु गुरुङ मुस्ताङको प्रदेशसभा (क) मा विजयी भएका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए । नम्डुले एमालेका विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।
गुरुङ ...