यस्ता विषय समेटिएका छन् माओवादी केन्द्रको चुनावी घोषणापत्रमा (पूर्णपाठसहित)
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रक कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतम ...