तस्विरमा संविधान दिवस २०७९ (फोटोफिचर)
आठौँ संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी संविधान दिवस, २०७९ मनाइएको छ ।
संविधान दिवस, २०७९ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार का ...