राष्ट्रियसभा बैठक – LIVE
राष्ट्रियसभाको बैठक सुरु भएको छ। आज (बिहीबार) दिउँसो २ः५९ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ...