प्रतिनिधिसभाकाे बैठक सुरु – LIVE
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षक मन्त्रीले जवाफ दिँदै छन् । आइतबारको बैठकबाट विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएकोले सोमबारबाट बैठक ...