काठमाडौँमा बालेनको अग्रता कायमै, केशवलाई पछि पारिन् सिर्जनाले
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको छ । उनले १७ हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ४१,२७९ मत ल्याएका हुन् ।
त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना ...