भरतपुरमा विजय भन्दा कति मतले अघि छिन् रेनु ?
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ३,०५७ मतले अघि भएकी छन् । आज (बिहीबार) बिहान १० बजेको मतगणना अनुसार रेनु तीन हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।
....