भरतपुरमा विजयसँग अग्रता बढाउँदै रेनु, यस्तो छ ताजा मत परिणाम
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ८५२ मतले अघि भएकी छन्। भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले ११,०९० मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेबाट प्रमुखका प्रत्यासी व
....