खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ विजयी हुँदा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा उपाध्यक्षमा विजयी भएका हुन् । थिङले ४ हजार ४८५ मत ल ...