ककनीमा युवा नेता घिमिरेको जित निश्चित
वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेसले आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । बिगतमा गुमेको ककनीको साँख फर्काउने हेतुले पालिका र आठवटै वडाहरु विजय गराउन उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर मतदातासमक्ष पुगेका हुन् ।
पालिका अध्यक्षका उम्म ...