चीनद्वारा पोखरा विमानस्थलको साँचो हस्तान्तरण
चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी थिए । सोही अवस ...