ओलीले काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ भनेपछि…
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । आज (शनिबार) पार्टीको सम्पर्क समन्वय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित काँग्रेसला ...