‘भीम रावल हीरो बन्न खोजिरहेका छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल हीरो बन्न खोजिरहेको बताएका छन् । आज (मंगलबार) संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले रावलविरुद्ध यस्तो आरोप लगाएका हुन् ।
रावलको गतिविधि अनुशासनविपरित भन्दै ...