सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय
सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै संसदबाट अनुमोदन गर्नेमा सहमति भएको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमति भएको हो ।
एमसीसी आजै पारित हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ब ...